प्रमुख कलाकारहरू राख्दै ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने

April 10, 2024 at 02:59 PM
1 min read

काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। यसअघि सार्वजनिक गरिएका पोस्टरहरूमा तीन सुपरस्टार अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहलाई मात्र राखिएको थियो भने नयाँ पोस्टरमा अञ्जना बराइली र परीक्षा लिम्बुलाई पनि राखिएको छ। यस पोस्टरमा सबै प्रमुख कलाकारहरू आ-आ-आफ्नो चरित्रमा देखिएका छन्। पोस्टरको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...