काठमाडौं– प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘महाजात्रा’ भोलि चैत ३० गते शुक्रवारदेखि प्रदर्शनको चौथो सातामा प्रवेश गर्दैछ । चैत ९ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मलाई दर्शकले झनै उत्साहजनक रूपमा साथ दिइरहेको देखिन्छ । तेस्रो सातामा फिल्मले बक्स अफिसमा बम्पर व्यापारलाई कायमै राखेको छ । दुई सातामा १० करोड १४ लाख रुपैयाँ ग्रस कलेक्शन गरेको फिल्मले तेस्रो सातामा करिब ४ करोड रुपैयाँको व्यापार गरेको छ । नयाँ वर्षमा पनि फिल्मले हलमा राम्रो शोज पाएको छ । दर्शकको बाक्लो उपस्थिति झनै बढेका कारण यो फिल्म अझै केही साता हलमा चल्ने देखिन्छ । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...