काठमाडौं– नेपाल आयल निगमले भोलि डिसेम्बर १ (मंसिर १५) गते शुक्रवारदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका प्रवक्ताद्वारा बिहिवार राति जारी विज्ञप्तीमा उल्लेख भए अनुसार शुक्रवारदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रति लिटर दुई रुपैयाँ तथा डिजेल र मट्टिटेलको मूल्यमा प्रति लिटर चार रुपैया घटाईएको हो । एलपि ग्यासको मूल्य भने यथावत (प्रति सिलिण्डर १८ सय ९५ रुपैयाँ) राखिएको छ । यस अनुसार शुक्रवारदेखि पेट्रोल प्रतिलिटर १६७.५० रुपैयाँ (पहिलो वर्ग), १६९ रुपैयाँ दोस्रो वर्ग तथा १७० रुपैयाँ (तेस्रो वर्ग) मा उपलब्ध हुनेछ । त्यस्तै डिजेल तथा मट्टितेल ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...