बालमनोविज्ञानमा आधारित ‘सारंग’को घोषणा

April 11, 2024 at 09:35 AM

रंगखबर, काठमाडौँ: फिल्म ‘सारंग’ बन्ने भएको छ।  बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको औपचारिक घोषणा गरेको हो। सपन्न र आर्थिक अवस्था कम्जोर भएका परिवार बीचको कथामा आधारित रहेर बन्न सारंग विसुद्ध बालमनोविज्ञानमा आधारित हुनेछ। प्रशान्त तामांगको कथा दिर्देशन रहने फिल्ममा गोपाल रायको छायांकन, शंखर स्माईलको संगीत, डिपी खनालको शब्द एवम मित्र डि गुरुङको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...