बाल मनोविज्ञानमा ‘सारंग’ बन्ने, प्रशान्त तामाङको निर्देशन

April 11, 2024 at 03:28 PM

काठमाडौं– बाल मनोविज्ञान, बाल अधिकार तथा धनी र गरीव परिवारबीचको खाडलको विषयमा ‘सारंग’ फिल्म निर्माण हुने भएको छ । बिहीवार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरि फिल्मबारे जानकारी दिइएको हो । कोरियोग्राफरको रुपमा समेत परिचित निर्देशक प्रशान्त तामाङको लेखन तथा निर्देशनमा बन्ने फिल्ममा ऋचा शर्मा, उत्पल झा, समीर मणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दीपीका थापा, सुमन सागर जंग केसीका साथमा बाल कलाकारद्वय सम्राट थापा र आदित्य कार्कीले अभिनय गर्दैछन् । कार्यक्रमका प्रमुख आथिति कान्जिरोवा नेसनल स्कुलका प्रिन्सिपल रञ्जीत थापाले ‘सारंग’ ले आम मानिसमा मनोरञ्जनका साथै यथेष्ट ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...