प्रशान्तको ‘सारंग’मा ऋचा शर्मा, बैशाख २ गतेबाट छायांकन

April 12, 2024 at 04:26 AM

द सिनेमा टाइम्स, काठमाडौं – बाल मनोबिज्ञान तथा धनी र गरिब परिवारबीचको कथामा सिनेमा ‘सारंग’ निर्माण हुने भएको छ । बिहीबार राजधानीमा आयोजना एक कार्यक्रमका बीच सिनेमाको औपचारिक निर्माण घोषणा गरिएको हो । कोरियोग्राफरको रुपमा समेत परिचीत निर्देशक प्रशान्त तामाङको लेखन तथा निर्देशनमा बन्ने सिनेमामा ऋचा शर्मा, उत्पल झा, समीर मणि दीक्षित, सुरज तमु, मणि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...