‘खजुरे ब्रो’ को टिजर सार्वजनिक

April 12, 2024 at 10:03 AM
1 min read

काठमाडौँ- फिल्म ‘खजुरे ब्रो’ को टिजर सार्वजनिक भएको छ। एक मिनेट ३८ सेकेन्डकाे टिजरमा साथीको सम्बन्धसहित प्रेम र खजुरेको संघर्षलाई देखाउन खोजिएको छ। फिल्ममा रेयर राई, महेश त्रिपाठी, नीति शाह, नविन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, शान्तिला तामाङ, पवन लिम्बु, दीप चन्द्र राईलगायत कलाकारको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...