प्रशान्त तामाङको लेखन तथा निर्देशनमा ‘सारंग’ बन्ने

April 12, 2024 at 09:14 AM
1 min read

काठमाडौँ- कोरियोग्राफर प्रशान्त तामाङको लेखन तथा निर्देशनमा बाल मनोबिज्ञानकाे कथामा आधारित फिल्म ‘सारंग’ बन्ने भएको छ। निर्माण टिमले उपत्यकामा कार्यक्रम गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन्। कार्यक्रममा निर्देशक प्रशान्तले आफूले समाज, घरपरिवारमा देखेको र भोगेको बिषयलाई पर्दामा उतार्न लागेको बताए। उनका अनुसार फिल्ममा बाल मनोबिज्ञान कथा प्रस्तुत गरिनेछ। फिल्ममा ऋचा शर्मा, उत्पल झा, समीर मणि दीक्षित, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...