दिनेश राउत निर्देशित ‘पूजार सार्की’को टिजर सार्वजनिक

April 12, 2024 at 09:50 AM

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक दिनेश राउतको निर्देशनमा निर्माण भएको सिनेमा ‘पूजार सार्की’को टिजर सार्वजनिक गएको छ । नयाँ वर्ष २०८१ को छेको पारेर आज चैत्र ३० गते शुक्रबार सिनेमाको टिजर सार्वजनिक गरिएको हो । आगामी जेठ १० गतेबाट रिलिज हुने सिनेमाको १ मिनेट १४ सेकेन्डको टिजरमा प्रमुख कलाकारहरूलाई स्थान दिइएको छ । सिनेमामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...