काठमाडौं– सदाबहार लोकप्रिय गीत ‘तिम्रो मनमा लुकेको कुरा’ को रिमेक गीतको भिडियो सार्वजनिक गरिएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक गरिएको हो । ३३ वर्षअघि निर्माण भएको फिल्म ‘चिनो’ को ‘तिम्रो मनमा लुकेको कुरा’ गीत गायक नारायण गोपाल र गायिका आशा भोस्लेले गाएका थिए । यो गीतमा रनजीत गजमेरको संगीत र कुसुम गजमेरको शब्द रचना रहेको छ । बिहीवार सार्वजनिक रिमेक भर्सनमा गायक शंकर श्रेष्ठ तथा गायिका अन्नु चौधरीको स्वर रहेको छ । गीत सार्वजनिक कार्यक्रममा संगीतकार रनजीत गजमेर, अभिनेत्रीद्वय शर्मिला मल्ल, गौरी मल्ल, निर्माता मोहन सराफ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...