‘भिजिट भिसा’ निर्माण घोषणा

April 13, 2024 at 05:39 AM
1 min read

काठमाडौँ- नयाँ वर्ष २०८१ सालको अवसर पारेर नयाँ फिल्म नेपाली फिल्म ‘भिजिट भिसा’ निर्माणको घोषणा गरिएको छ । छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा निर्माण हुने पारिवारिक सोसल ड्रामामा कथामा निर्माण हुने फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो। सार्वजनिक पोस्टरमा पहाडको खोँच, खोँचमा कुहिरो। पहाडमा हिमाली क्षेत्रमा पाइने बोटविरुवाले हिमाली क्षेत्रको संकेत गरेको छ। दुई पहाडको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...