काठमाडौँ- नयाँ वर्षलाई लक्षित गरी हलहरूमा तीन नेपाली फिल्म प्रदर्शनमा छन्। २०८० सालको अन्तिम दिन शुक्रबारदेखि रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’, फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ र चौथो सातामा ‘महाजात्रा’ प्रदर्शन भइरहेको छ। वितरकले दिएको जानकारीअनुसार आज तीनै फिल्मका अधिकांश शो ‘हाउसफुल’ छन्। नयाँ वर्षमा दर्शकले नेपाली फिल्म हेर्न चाहेको यसले प्रमाणित गरेको छ। […]
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...