काठमाडौं– दयाहाङ राई स्टारर फिल्म ‘डिग्री माइला’ ले देशैभर आक्रमक व्यापारको थालनी गरेको छ । शुक्रवार बिहानी शोमा औसत सुरुवात गरेको यो फिल्मले दिउँसोदेखि हाउसफुल व्यापार गरिरहेको जानकारी वितरक गोविन्द शाहीले दिएका छन् । हिजो शनिवार बिहानैदेखि साँझसम्मका शोमा दर्शकहरुको बाक्लो उपस्थिती रहेको वितरक शाहीको भनाइ छ । प्रायः सबै शोहरु बिहानैदेखि हाउसफूल भएको शाहीको भनाइ छ । सिनेमा हलहरुले ‘डिग्री माइला’ लाई राति ११ः४५ सम्मको शो उपलब्ध गराएका छन् । फिल्मले पाएको सबै शोमा आक्रमक रुपमा टिकटहरु विक्री भइरहेका थिए । केही सिनेमा हलले शोसमेत थपेका छन् । यो फिल्मप्रति ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...