‘भिजिट भिसा’ बन्ने

April 14, 2024 at 05:31 AM

रंगखबर, काठमाडौँ: फिल्म ‘भिजिट भिसा’ बन्ने भएको छ। नयाँ वर्ष २०८१ सालको अवसर पारेर निर्माण टिमले थिम पोस्टर सार्वजनिक फिल्मको घोषणा गरेका हुन्। छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा निर्माण हुने पारिवारिक सोसल ड्रामामा निर्माण हुने जानकारी निर्माण टिमको रहेको छ।  फिल्मले पछिल्लो समय लर्को लागेर विदेश जाने प्रवृत्तिलाई पेस गर्ने संकेत निर्माण पक्षले पोस्टरमार्फत् दिएको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...