‘एक मुठ्ठी बादल’को छायांकन सकियो

April 14, 2024 at 06:42 AM
1 min read

काठमाडौँ-  फिल्म ‘एक मुठ्ठी बादल’ को छायांकन सकिएको छ। पोखराका लामाचौर र आसपासका ठाउँमा २२ दिनमा फिल्मको छायांकन सकिएको हो। साहारा शर्माको लेखन तथा निर्देशनमा बनेको फिल्मको कथा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका महिलाको कथामा आधारित छ। विद्यमान लैङ्गिक असमानता र असन्तुलनलाई फिल्मको विषयवस्तु बनाएको निर्माण टिमले जनाएको छ। महिला कलाकारलाई नै मुख्य भूमिकामा रहेको फिल्ममा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...