काठमाडौं– नयाँ नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ को फर्स्टलूक पोस्टर सार्वजनिक भएको छ । नयाँ वर्ष २०८१ को अवसर पारेर सार्वजनिक गरिएको फिल्मको पोस्टरमा कलाकारहरु रोशन श्रेष्ठ, आयुषा समाल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’ र विजय बराललाई देख्न सकिन्छ । यही वर्षदेखि प्रदर्शनमा आउने यो फिल्मको मिति भने केही समयपछि घोषणा गरिने निर्माता ज्ञान बहादुर प्रधान (रोशन) बताउँछन् । अमेरिकामा रहेका साहित्यकार नर प्रधान (मित्र) को कथा तथा निर्देशनमा बनेको ‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञानबहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...