‘प्रोजेक्ट सारंगी’ बनाउँदै वितरक सेभेन सिज

April 15, 2024 at 05:54 AM
1 min read

काठमाडौँ-  नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय सेभेन सिज इन्टरटेनमेन्टले फिल्म ‘प्रोजेक्ट सारंगी’ बनाउने घोषणा छ। पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको घोषणा गरेको हो। फिल्मको लेखन तथा निर्देशन सरोज पौडेलको रहनेछ। मौलिक कथा र कलात्मक प्रस्तुति रहने भनिएको फिल्ममा महेश दवाडीको पटकथा तथा संवादमा बन्नेछ। फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीले लगानी गर्नेछन्।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...