ऋचा शर्माको मुख्य भूमिका रहने ‘सारंग’को सुटिङ सुरु

April 15, 2024 at 07:09 AM

अभिनेत्री ऋचा शर्माको मुख्य भूमिका रहने फिल्म सारंग को मुहुर्त सँगै आइतबारबाट सुटिङ सुरु भएको छ । केही दिन अघि घोषणा गरिएको फिल्मको सबै  सुटिङ काठमाडौ आसपासमै समापन गरिने छ । प्रशान्त तामाङको निर्देशनमा रहेको फिल्मको कान्जिरोवा स्कुल, कोटेश्वरमा क्यामेरा तथा स्कृप्ट पूजा गर्दै सुटिङ थालिएको हो । सुटिङ सेड्युल करिव एक महिना रहेको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...