काठमाडौं– अभिनेता विल्सन विक्रम राई आफैँ फिल्म निर्देशन गर्ने तयारीमा छन् । यद्यपि, उनी अन्य ब्यानरका फिल्ममा पनि धमाधम काम गरिरहेका छन् । उनै विल्सनले अब नयाँ फिल्म ‘ज्वाइँ साब’ मा पनि काम गर्ने पक्का भएको छ । निर्माण पक्षले दिएको जानकारी अनुसार यो फिल्ममा विल्सनको भूमिका पावरफूल छ । राजकुमार पण्डितको प्रस्तुतिमा रेड आई फिल्म्सले ओएसआर डिजिटल र मौसम फिल्म्सको सहकार्यमा निर्माण गर्न लागेको यो फिल्मलाई वसन्त निरौलाले निर्देशन गर्दैछन् । यो फिल्ममा जितु नेपाल, नीति शाह, हिमेश पन्त फाइनल भइसकेका छन् । विल्सन पनि फिल्ममा अनुवन्धित भएपछि यसपटक दर्शकले कमेडीको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...