किन चर्चित भयो ‘बोक्सीको घर’को ट्रेलर ?

April 15, 2024 at 02:39 PM

काठमाडौं। यही वैशाख १४ गते रिलिज हुने नेपाली चलचित्र ‘बोक्सीको घर’को ट्रेलरले युट्युबमा मात्र आठ दिनमा बाह्र लाख भ्युज पाएको छ। नेपाली चलचित्रको ट्रेलरको भ्युजको औसत हेर्ने हो भने यो सङ्ख्या अत्यन्त सुखद हो। यसको ट्रेलर रिलिज पछि चलचित्रलाई लिएर दर्शकमाझ चर्चा बढेको छ। ट्रेलरमा अभिनेत्री केकी अधिकारीको अभिनयलाई दर्शकले अत्यन्त रुचाएका छन्। यसअघि रिलिज […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...