पूर्वी नेपालका दर्शक भेट्न निस्कियो ‘डिग्री माइला’ टिम

April 16, 2024 at 03:59 AM

काठमाडौं– नयाँ वर्षको पूर्व सन्ध्यामा गत शुक्रवारदेखि प्रदर्शनमा आएको नयाँ नेपाली फिल्म ‘डिग्री माइला’ का बारेमा दर्शकसँग प्रत्यक्ष प्रतिक्रिया लिन काठमाडौंका हल–हलमा पुगिरहेका मुख्य कलाकारहरु आजदेखि मोफसलका दर्शक भेटघाटका लागि निस्किएका छन् । अभिनेता दयाहाङ राई, अभिनेत्री आँचल शर्मा, कलाकार विजय बराल तथा कार्यकारी निर्माता मणिराम पोखरेलसहितको टिम मोफसल यात्रामा निस्केको हो । कोशी प्रदेशको राजधानी विराटनगरबाट प्रारम्भ हुने यो भेटघाट बिर्तामोड पुगेर टुङ्गिने निर्माता मणिराम पोखरेलले बताएका छन् । पोखरेलका अनुसार टिमले मंगलवार बिहान १० बजे विराटनगरस्थित क्यूएफएक्स सिनेमा हलमा पुगेर प्रेस तथा ११ः३० को शोमा फिल्म हेर्न ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...