युट्युब ट्रेन्डिङसँगै चर्चाको शिखरमा ‘बोक्सीको घर’ गीत ‘बुझिनँ मैले’

April 16, 2024 at 05:39 AM

द सिनेमा टाइम्स, काठमाडौं – आगामी बैशाख १४ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘बोक्सीको घर’को गीत ‘बुझिनँ मैले’ यतिबेला चर्चाको शिखरमा छ । यो गीतलाई १३ दिनमा युट्युबमा ४६ लाख बढी भ्यूज मिलिसकेको छ । गीत रिलिजको सुरुवाती दिनमा हिसाबले यो भ्युज उच्च हो । जसले सिनेमाको गीतको चुलिँदो लोकप्रियता देखाउँछ । यतिमात्रै होइन, अहिलेको गीत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...