काठमाडौं– केकी अधिकारी अहिले अत्यधिक चर्चामा रहेकी अभिनेत्री हुन् । केकीभन्दा पनि उनको रिलिजको क्रममा रहेको फिल्म ‘बोक्सीको घर’ को गीत ‘बुझिन मैले…’ त भाइरल नै भएको छ । ‘बुझिन मैले…’ गीतले १३ दिनमा युट्युबमा ४६ लाख बढी भ्यूज पाइसकेको छ । फलस्वरुप यो गीतलाई सुपरहिट भैसकेको मान्न सकिन्छ । यतिमात्रै होइन, अहिलेको गीत युट्युवको ट्रेन्डिङमा समेत उक्लिएको छ । यो समाचार तयार पार्दाको अवस्थामा यो गीत युट्युब ट्रेन्डिङको २४ औं स्थानमा पुगेको छ । यो गीत नेपालमा प्रतिबन्धित टिकटकमा भिपिएनमार्फत चलाउने दर्शकको ठूलो संख्या माझसमेत चर्चित छ । युट्युबमा गीतको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...