पुर्वी हलका दर्शक भेट्न उड्यो ‘डिग्री माइला’ टिम

April 16, 2024 at 06:59 AM

फिल्म ‘डिग्री माइला’ कलाकारहरु दयाहाङ राई, आँचल शर्मा, बिजय बराल र कार्यकारी निर्माता मणिराम पोखरेलको टिममा मोफसल यात्रामा निस्केको छ । कोशी प्रदेशको राजाधानीका दर्शकहरुसँग प्रत्यक्ष प्रतिक्रिया लिन मंगलबार त्यसतर्फ उडेको हो । बिराटनगरबाट सुरु हुने यो भेटघाट बिर्तामोड पुगेर टुङगिने निर्माता मणिराम पोखरेलले बताए । कार्यकारी निर्माता पोखरेलका अनुसार टिम मङगलबार बिहान १० बजे […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...