माधवकुमार नेपाल बने चलचित्रका कलाकार, केपी ओलीको पनि छायाङ्कन हुँदै

April 16, 2024 at 07:28 AM

काठमाडौं। पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल कलाकार बनेका छन्। उनले मङ्गलवार बिहान करिब एक घण्टा लगाएर रमित ढुङ्गानाले निर्देशन गरिरहेको नेपाली चलचित्र ‘नमेटिने घाउ’मा केही संवादसहित अभिनय गरेका हुन्। काठमाडौंको कोटेश्वर बहुमुखी क्याम्पसमा भएको छायाङ्कनमा नेता नेपालले दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाउने दृश्यमा अभिनय गरेका हुन्। एसिडको प्रयोगलाई रोक लगाउनुपर्ने र एसिड आक्रमणकारीलाई कारबाही हुनुपर्ने माग […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...