पूर्व हिँडे दयाहाङ, आँचल र विजय

April 16, 2024 at 07:00 AM

काठमाडौं। गत साता रिलिज भएको नेपाली चलचित्र ‘डिग्री माइला’का दर्शक भेट्न अभिनेता दयाहाङ राई पूर्वी नेपालको यात्रामा निस्किएका छन्। उनले काठमाडौंका हलमा पुगी दर्शकसँग साक्षात्कार गरेपछि पूर्वबाट मोफसल यात्रा सुरु गरेका हुन्। मङ्गलवार दयासँगै आँचल शर्मा, विजय बराल र कार्यकारी निर्माता मणिराम पोखरेल कोसी प्रदेशको राजधानी विराटनगर तर्फ लागेका छन्। त्यहाँबाट सुरु हुने भेटघाट बिर्तामोड […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...