काठमाडौं । गीतकार रोज लामा योन्जनको ‘मेरो माया सजाउँदा’ बोलको गीत सार्वजनिक भएको छ । गीतकार रोज हाल कतारको दोहामा छन् । गीतमा संगीत तथा संगीत संयोजन सुनिल राईले गरेका छन् भने शशी किराँतीको स्वर रहेको छ । गीतको छायांकन, सम्पादन सुवास लिम्वुले गरेका हुन् । रोहित लाम्गादेको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा आयसा क्षेत्री […]
The post मेरो माया सजाउँदामा आयसा र नहिम appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...