नेता र अभिनेताले आ-आफ्नो पेशा परिवर्तन गरे के होला ?

April 16, 2024 at 01:01 PM

काठमाडौं– अहिले नेपालको राजनीतिलाई जनताले लाजनीति भन्ने उपनाम प्रदान गरेका छन् । हुन पनि केन्द्रदेखि प्रदेशसम्म बारम्बार भैरहने सरकार परिवर्तन, भष्ट्रचारमा ठूला दलका नेताहरुकै संलग्नतादेखि अराजकता, अनियमितताले जनता वाक्क, दिक्क, ब्याक्क भइसकेका छन् । राजनीतिक दलका नेताहरुको व्यवहारले गर्दा जनतामा निरशा बढ्दो छ । त्यसैले अहिले युवाहरुको एउटा ठूलो समुदाय नै विदेश पुगिसकेको छ । त्यसो त अहिले नेपाली फिल्म क्षेत्रले पनि नेपालको राजनीतिलाई आफ्नो विषयवस्तु बनाउन थालेको छ, जसलाई दर्शकले पनि मन पराएका छन् । ती फिल्महरुमा अभिनेताहरु नेताको भूमिकाका जमिरहेका छन् । अहिले पनि सिनेमा हलमा प्रदर्शन भैरहेको फिल्म ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...