सुदर्शनको लभस्टोरी सिनेमामा प्रदीप अनुबन्धित

April 16, 2024 at 12:21 PM

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता प्रदीप खड्का सुदर्शन थापाको निर्देशनमा निर्माण हुने लभस्टोरी सिनेमामा अनुबन्धित भएका छन् । मंगलबार निर्माता तथा निर्देशक थापा र अभिनेता खड्काबीच नयाँ सिनेमाका लागि लिखित सम्झौता भएको छ । सम्झौतापछि सामाजिक सञ्जाल फेसबुकमा अभिनेता प्रदीप खड्काले लेखका छन्, ‘कुन फोटो मन पर्यो । ब्रेकफाष्ट मिटिङ विथ सुदर्शन थापा दाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...