काठमाडौं- नेपाली फिल्म क्षेत्रमा थुप्रै स्टार कलाकारहरू जन्माएको बहुचर्चित फिल्म सीरीज ‘होस्टेल’ को तेस्रो भाग ‘होस्टेल ३’ बन्ने भएको छ । यो फिल्मको तेस्रो भागलाई सशान कँडेलले निर्देशन गर्नेछन् भने माधव शर्माले स्क्रिप्ट लेखेका छन् । यसको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन् । यसअघि बनेका ‘होस्टेल’ र ‘होस्टेल रिटर्न्स’ लाई सुनिल रावलले बनाएका थिए भने ‘होस्टेल ३’ मा उनको लगानी रहने छैन । उनले आफू पनि एक महत्वपूर्ण कलाकार रहने गरी सम्मान इन्टरटेन्मेन्टलाई फिल्म बनाउन अनुमति दिएका छन् । यसअघि वि.सं. २०७६ सालमा निर्माता रावल आफैँले निर्देशन गर्ने गरी ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...