‘ह्रस्व दीर्घ’मा हरिहरको क्यारेक्टर पोस्टर

April 17, 2024 at 05:57 AM
1 min read

काठमाडौँ- फिल्म ‘ह्रस्व दीर्घ’का कलाकार हरिहर अधिकारीकाे ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक भएको छ। उनकै जन्मदिनमा निर्मात्री तथा अभिनेत्री नीता ढुङ्गानाले हरिहरलाई ‘ह्याप्पी बर्थडे हिरो’ भन्दै पोस्टर सेयर गरेकी छन्। पोस्टरमा हरिहरको दुई भिन्न स्वरुप देख्न सकिन्छ। आगामी असोज ११ मा प्रदर्शन हुने भनिएको फिल्म चन्द्र पन्त निर्देशन गरेका हुन्। फिल्ममा भारतीय कलाकार ब्रह्मानन्दम्सहित हरिहर अधिकारी, नीता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...