सशान कँडेलले ‘होस्टेल’ को तेस्रो शृंखला बनाउने

April 17, 2024 at 05:20 AM
1 min read

काठमाडौँ- फिल्म ‘होस्टेल’को तेस्रो शृंखला बन्ने भएको छ। निर्माण टिमले बुधबार पोस्टर सार्वजनिक गर्दै ‘होस्टेल ३’ निर्माणको घोषणा गरेका हुन्। फिल्म सशान कँडेलले निर्देशन गर्नेछन। उनको यो डेब्यु निर्देशन हो। माधव शर्माको स्क्रिप्ट लेखन रहने फिल्ममा निर्देशक कंडेलकै कथा छ। फिल्म होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहने निर्माण हुने निर्देशक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...