’भाइरल गोर्खे’ बन्दै सौगात मल्ल, निर्देशक निगम श्रेष्ठ

April 17, 2024 at 07:23 AM

अभिनेता सौगात मल्लको शिर्ष भूमिकामा फिल्म ’भाइरल गोर्खे’ निर्माण हुने भएको छ । फिल्मलाई निर्देशक निगम श्रेष्ठले निर्देशन गर्नेछन् । यसै साता निर्देशक श्रेष्ठले सामाजिक सञ्जालमा उक्त पोस्टर सार्वजनिक गर्दै आफ्नो नयाँ फिल्म बारे जानकारी दिएका हुन् । पोस्टरमा अभिनेता मल्ल राँगामाथि उभिएर पोज दिइरहेका छन् । पोस्टर अनुसार कमेडी जनरामा फिल्म बन्न लागेको अनुमान गर्न […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...