एलिना बनिन् विष्णुकी दुलही

April 17, 2024 at 07:35 AM

काठमाडौं। गायिका एलिना चौहानले बुधवार प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिएकी छन्। झापामा भएको विवाहमा दुवै पक्षका परिवार, आफन्त र निकट साथीभाइको उपस्थिति रहेको छ। सामाजिक सञ्जालमा विवाह स्थलबाट तस्बिरहरू पोस्ट गरिएका छन्। सापकोटा गृह जिल्ला बागलुङदेखि मङ्गलवार नै जन्ती लिएर झापा पुगेका थिए। उनले मङ्गलवार नै आयोजित हल्दी र मेहेन्दी समारोहमा सहभागिता जनाएका थिए। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...