दृष्टि विहीन गायक गगन आले र मोडल समीको गीत ‘मेरो गीत तिमीलाई हो’ सार्वजनिक

April 17, 2024 at 07:16 AM

काठमाडौं। जन्मजात आँखाको दृष्टि नभएका गगन आले यति बेला गायकको रूपमा प्रस्तुत भएका छन्। पूर्वी नेपालको धरानमा हुर्किएका २१ वर्षीय आलेले आफ्नै शब्द, सङ्गीत तथा स्वरमा पहिलो गीत ‘मेरो गीत तिमीलाई हो’ मङ्गलवार सार्वजनिक गरेका छन्। उनले आफ्ना आमा–बुवाको २३ औँ वैवाहिक वर्षगाँठको अवसर पारेर युट्युबमार्फत म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। गायक आले तथा गीतको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...