काठमाडौँ- उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसरा’ को ट्रेलर सार्वजनिक भएको छ। चार मिनेट २७ सेकेन्डको ट्रेलरमा प्रेम, घरायसी झगडा र विवाहोत्तर सम्बन्धलाई देखाइएको छ। अभिनेता दयाहाङ राई हराएकी प्रेमिकाको खोजीमा छन्। यता कलाकार प्रवीण खतिवडा र मेनुका प्रधानबिचको घरायसी झगडा ट्रेलरमा देख्न सकिन्छ। त्यस्तै प्रवीण र मिरुनाको विवाहोत्तर सम्बन्ध रहेको पनि आँकलन गर्न सकिन्छ। आगामी […]
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...