मिरुना मगरको ‘मनसरा’को ट्रेलर मन पर्यो ?

April 17, 2024 at 10:54 AM

उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसरा’को ट्रेलर रिलिज गरिएको छ । बुधबार प्रेसमिट गर्दै बैशाख २१ गतेदेखि रिलिज हुने फिल्मको प्रोमो सार्वजनिक गरिएको हो । प्रोमो : सार्वजनिक प्रोमोमा ब्राहमण र लिम्बु दुई परिवारबिच कहल र संस्कृतिलाई प्रस्तुत गरिएको छ । जहाँ मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधान र दयाहाङ राई मुख्य भूमिकामा प्रस्तुत भएका छन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...