काठमाडौं– अभिनेत्री प्रियंका कार्कीको एउटा भिडियो सोसल मिडियामा अहिले अत्यन्त भाइरल भइरहेको छ । भाइरल भएको उक्त भिडियोमा प्रियंकाले दमदार नृत्य गरेकी छिन् । उनले ईमी ईमी…बोलको गीतमा नृत्य गरेकी हुन् । रातो पहिरनमा उनले गरेको नृत्य देखेर धेरैले आगोको ईमोजी हालेर कमेन्ट गरेका छन् । कुसुम क्रिएशनकी डिजाइनर कुसुम पदम श्रेष्ठले डिजाइन गरेको आकर्षक पहिरनमा प्रियंकालाई निकै हट देखिएको छ । प्रियंकाले नृत्य गरेको उक्त गीत बलिउड गायिका श्रेया घोसालले गाएकी हिन्दी गीतमा हो । जसको वास्तविक भिडियोमा ज्याकलिन फर्नान्डिसले नृत्य गरेकी छिन् । प्रियंकाले उक्त भिडियो पोस्ट गरेकी तीन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...