काठमाडौं– कवि उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय फिल्म ‘मनसरा’ को ट्रेलर रिलिज भएको छ । राजधानीमा एक कार्यक्रमबीच यो फिल्मको चार मिनेट बढि लामो ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलर र यसअघि टीजरले भनेका कुराहरुलाई थप व्याख्या गरेको छ । ट्रेलरमा फिल्मका केही नयाँ पात्रहरु दृश्यमा देखा परेका छन् भने त्यसको साथमा मूल कलाकारको मनोदशा र फिल्मले भन्ने कथालाई दर्शकका लागि थप कौतुहलतापूर्ण बनाएको छ । टीजरमा बाहुन बाजे बनेका प्रविण खतिवडाको लिम्बुनी मिरुना मगरसँगको निकटतालाई ट्रेलरमा थप व्याख्या गरिएको छ भने बाजेकी नेवार्नी पत्नी मेनुका प्रधानसँगको अमिलो सम्बन्ध पनि ट्रेलरले पेस ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...