काठमाडौं- नेपालले आगामी वर्षको फेब्रुअरीमा आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय श्रृंखला आयोजना गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार काठमाडौंमा हुने सिरिज खेल्न नेदरल्याण्ड्स र नामिबिया नेपालमा आउने छन् । शुक्रबार नामिबिया र नेदरल्याण्डस्सँग घरेलु मैदानमा खेल्दै लिग–२ को सुरुवात गर्ने क्यानले जनाएको हो । लिग–२ मा नेपालसँगै यूएई, ओमान, स्कटल्यान्ड, नेदरल्यान्डस्, नामिबिया, अमेरिका र क्यानडा छन् । नेपालले हरेक टोलीसँग होम एण्ड अवे आधारमा त्रिकोणात्मक सिरिज खेल्नेछ । सिरिज आगामी फागुन ५ गतेदेखि सुरु हुनेछ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...