तेस्रो संस्करणको ‘फान अवार्ड’ आयोजना गर्ने तयारीमा कलाकार संघ

April 18, 2024 at 12:17 PM

द सिनेमा टाइम्स, काठमाडौं – ६ वर्षदेखि रोकिएको ‘फान अवार्ड’लाई चलचित्र कलाकार संघले निरन्तरता दिने भएको छ । कोभिडपछि अवार्ड समारोह २०७२ र २०७४ साल गरी दुईपटक आयोजना भएको थियो । यो वर्ष अवार्डको तेस्रो संस्करण आयोजना गर्ने तयारीमा कलाकार संघ लागेको छ । २०७९ र २०८० सालमा रिलिज भएका सिनेमालाई समेट्दै अवार्ड प्रदान गरिने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...