डडेल्धुरा- नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले गठबन्धन सरकारले देशलाई बर्बादी तर्फ धकेलेको आरोप लगाएका छन् । एमालेको समृद्धिका लागि संकल्प यात्राको दोश्रो दिन डडेल्धुराको सन्देश सभालाई सम्बोधन गर्दै उनले एमालेको सरकारलाई गलहत्याएर बनेको गठबन्धन सरकारले भ्रष्टाचार बाहेक अरु केहि काम नगरेको र सम्हाल्नै नसक्ने गरि देश बर्बादीको दिसातर्फ गईरहेको जिकिर गरे । बैतडीको झुलाघाटबाट यात्राको उद्घाटन गर्दै विहिवार साँझ डडेल्धुरा पुगेका ओली सहितका केन्द्रीय पदाधिकारी तथा सैयौं नेता कार्यकर्ता र सर्बसधारणहरु उपस्थित रहेको सन्देश सभा अघि पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले प्रसिद्ध ऐतिहासिक ढुंगे किल्ला अमरगढीको अवलोकन गरि किसान नेता ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...