आशा जगाउने अनमोलको फर्कि फर्कि ट्रेलर : टाइम ट्राभलमा यस्तो कथा

April 18, 2024 at 12:28 PM

काठमाण्डौँ । टाइम ट्राभलको फेन्टासी स्टोरी र उच्च क्वालिटीको मेकिङ्गका साथ अनमोल केसीको नयाँ फिल्म फर्की फर्की ट्रेलर रिलिज भएको छ । बिहिबार दिउँसो सार्वजनिक फिल्मको ट्रेलर हेर्दै जादा फिल्ममा ध्यान खिच्ने एलिमेन्ट्सहरु धेरै रहेको अनुमान गर्न सकिन्छ । सुयोग गुरुङ लेखन तथा निर्देशनमा बनेको फिल्मले अनमोलको डुबेको करिअर मात्र हैन बक्स अफिशको नतिजा समेत …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...