रोकिएको अवार्डलाई निरन्तरता दिँदै कलाकार सङ्घ, फान अवार्डको तेस्रो संस्करण हुने

April 18, 2024 at 05:12 PM

काठमाडौं। नेपाल चलचित्र कलाकार सङ्घले केही वर्ष देखि रोकिएको फान अवार्डलाई निरन्तरता दिने भएको छ। यसै वर्ष तेस्रो संस्करण आयोजना गर्दै वि.सं. २०७४ सालदेखि रोकिएको अवार्ड सुचारु गर्न लागेको महासचिव सबिन श्रेष्ठले बताएका छन्। कलाकार सङ्घले वि.सं २०७२ र २०७४ सालमा अवार्डको आयोजना गरेको थियो। वि.सं २०७९ र २०८० सालमा रिलिज भएका चलचित्रहरूलाई एकसाथ अवार्ड […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...