काठमाडौं– षट्कोण आर्ट्सले निर्माण गरेको ‘जात्रा’ सीरीजको तेस्रो भाग ‘महाजात्रा’ आज शुक्रवारदेखि प्रदर्शनको पाँचौं हप्तामा प्रवेश गरेको छ । फिल्मले चौथो सातासम्म नेपालमा १५ करोड ९० लाख रुपैयाँ तथा अन्तर्राष्ट्रिय बजारमा १० करोड ७५ लाख रुपैयाँको व्यापार गर्दै विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ । नेपालमा षट्कोण आर्ट्सबाट निर्मित अघिल्ला फिल्मको रेकर्ड तोडेको फिल्म ‘महाजात्रा’ अन्तर्राष्ट्रिय बजारमा सर्वाधिक व्यवसाय गर्ने नेपाली फिल्म बनेको छ । फिल्मका निर्माता म्याक्स दीपेश खत्रीले अन्तर्राष्ट्रिय बजारमा बलियो बनाउनुका साथै फिल्मको माध्यमबाट नेपाली कला, संस्कृति र भाषाको प्रवद्र्धनमा सहयोगी भूमिका निर्वाह गर्न ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...