‘महाजात्रा’ले नेपाल र विदेशबाट कमायो २६ करोड ६५ लाख ग्रस

April 19, 2024 at 08:28 AM

द सिनेमा टाइम्स, काठमाडौं – प्रदीप भट्टराई निर्देशित सिनेमा ‘महाजात्रा’ले नेपाल र विदेशमा बम्पर व्यापार गरेको छ । गत चैत ९ गतेदेखि प्रदर्शनमा आएको सिनेमाले चार हप्तामा नेपालभित्र मात्र करिब १६ करोडको व्यापार गरेको निर्माण कम्पनी षट्कोण आट्र्स बताएको छ । शुक्रबार सार्वजनिक एक पोस्टरमा सिनेमाको चार हप्ताको कमाई १५ करोड ९० लाख उल्लेख गरिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...