‘डिग्री माइला’ले एक हप्तामा कति गर्‍यो कलेक्सन ?

April 19, 2024 at 11:42 AM

द सिनेमा टाइम्स, काठमाडौं – रामबाबु गुरुङ निर्देशित सिनेमा ‘डिग्री माइला’ले एक हप्तामा ५ करोड ५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । काठमाडौं उपत्यकामा दुई करोड ५० लाख र काठमाडौं बाहिर २ करोड ५५ लाख रुपैयाँ कलेक्सन गरेको निर्माणपक्षले जनाएको छ । यो सिनेमाले दुई दिनमा तीन करोड ६ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...