काठमाडौं । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने फिल्म ‘पुजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’सार्वजनिक भएको छ। शुक्रवार युट्युबमार्फत सार्वजनिक गरिएको यो गीत मगर जातिहरूको लोकप्रिय ‘कौडा नृत्य’मा आधारित छ। यस गीतमा अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह सहित दुई अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बु मगर पहिरनमा सजिएर सामूहिक […]
The post पुजार सार्कीको दर्शन गरें appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...