५१ दिनमा ‘मेयर’को छायांकन इन्डक्ल्याप

April 20, 2024 at 04:54 AM

द सिनेमा टाइम्स, काठमाडौं – दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘मेयर’को छायांकन इन्डक्ल्याप भएको छ । ५१ दिनमा शुक्रबार सिनेमाको छायांकन सकिएको निर्माण पक्षले जनाएको छ । काठमाडौंको मल्ल होटेलबाट सुरु भएको सिनेमाको छायांकन सर्लाही र सिन्धुलीमा पनि भएको थियो । तर अधिकांश सिन सर्लाहीमै भएको हो । अपेक्षा गरेभन्दा पनि ठूलो क्राउडमा सिनेमाको छायांकन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...