रोहितले सार्वजनिक गरे दीपिकाको लुक्स

April 20, 2024 at 06:56 AM

काठमाडौं । बलिउड फिल्ममा यो वर्षको सवैभन्दा प्रतिक्षित फिल्म हो ‘सिंगम अगेन’ । यो फिल्ममा बलिउडका अधिकांश नाम चलेका कलाकार निर्देशक रोहित सेट्टीले अभिनय गराएका छन् । यो बलिउडको एक मात्र युनिभर्स फिल्म हो । यो फिल्ममा अजय देवगण, अक्षय कुमार, रणवीर सिंह, दीपिका पादुकोण, टाइगर श्राफ, अर्जुन कपुर लगायतका कलाकारको अभिनय रहेको छ ।  …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...